काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्लाबाट अग्रताको खाता खोलेको छ।
बिएल संवाददाता - काठमाडाैं
अहिलेसम्म सार्वजनिक मतपरिणामअनुसार कम्तीमा ४० सिटमा रास्वपाकाे अग्रता छ। त्यस्तै नेकपा एमाले ५ स्थान र नेपाली काँग्रेस चार स्थानमा अघि देखिएकाे छ। नेपाली कम्युनिष्ट पार्टी भने १ स्थानमा मात्रै अघि छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु रञ्जुको जीत सुनिश्चित भएको छ।
बिएल संवाददाता - काठमाडाैं
उनले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीको लहर स्मरण गर्दै ‘आशालाई अर्को निराशा’मा बदलिनुहुन्न भन्दै रास्वपालाई शुभकामना पनि दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
मतगणनाको प्रक्रिया सुरु गर्न बसेको सर्वदलीय बैठकमा विवाद भएपछि मत गणना सुरु नभएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
अहिलेसम्म काठमाडौँ क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शना फराकिलो मतले अघि छिन्। उनले १० हजारभन्दा धेरै मत कटाइसकेकी छिन्। नेपाली काँग्रेसका प्रवल थापा आधाभन्दा थोरै मतले पछ्याइरहेका छन्। अब यो क्षेत्रमा आधाजति मत गन्न बाँकी छ।
बिएल संवाददाता - काठमाडौं
रुकुम पूर्वमा भुमे गाउँपालिकाको ४ वटा वडाको मतगणना सकिएको छ। भुमेको १, २, ३ र ४ नम्बर वडाको २ हजार ६३५ मत गणना गर्दा नेकपाका संयोजक एवं उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १ हजार ४ सय १५ मत प्राप्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
दुई देश र जनताबीचको मजबुत एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन र पारस्परिक हितका लागि नयाँ नेतृत्वसँग सहकार्य गर्ने प्रतीक्षामा भारत रहेको जवाफमा उल्लेख गरिएको छ।
बिएल संवाददाता - नयाँ दिल्ली
सरकारका चलाउनका लागि उनले खोजेका धेरै सारथीहरू अन्तिम समयमा उनको साथ छोडेर चुनावी मैदानमा नारिए। र, पनि उनले हार मानिनन्। लक्ष्य प्रस्ट थियो। गन्तव्य छर्लङ्ग थियो। उनिभित्रै जिन्दगीभरि दरिएको एउटा आँट थियो। कैयौं नैराश्यताका बीचमा पनि उनले एउटा हठ भने छोडिनन् ‘फागुन २१ मा चुनाव हुन्छ हुन्छ…।’
गजेन्द्र बोहरा - काठमाडौं
आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा जिल्लाभर करिब ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको हो।
बिएल संवाददाता - झापा
उनको मतदान केन्द्र सिरानचोक गाउपालिका-८ स्थित परोपकार बहुमुखी क्याम्पस हो।
बिएल संवाददाता - गोरखा
जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा भएको निर्वाचनमा बुथ कब्जा हुँदासमेत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल निरिह रहेको भन्दै उनल् बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
बिएल संवाददाता - रौतहट
‘एमालेले बहुमत ल्याउँछ, नल्याए पनि पहिलो पार्टी बन्छ, कसैले रोक्न सक्दैन,’ फेरि प्रधानमन्त्री बन्नुहुन्छ? भन्ने प्रश्नमा ओलीले भने, ‘पार्टीले प्रधानमन्त्री भनेको छ। पार्टीले भनेपछि देशले पनि बनाउँछ।’
बिएल संवाददाता - भक्तपुर
जारी मतदानका क्रममा एमाले कार्यकर्ताले वर्षमानका कार्यकर्ताको फर्जी मत रोक्न खोजेपछि नेकपा कार्यकर्ताले कुटपिट गरेको एमाले नेताहरूले आरोप लगाएका छन्।
बिएल संवाददाता - रोल्पा
बिहीबार बालेन सवार हेलिकप्टर काठमाडौंबाट झापा जाने क्रममा बीचबाटोबाटै फर्किएको थियो। लगत्तै विभिन्न सञ्चारमाध्यमहरूले अनुमति नलिइ गएकोले फर्काइएको भन्दै प्रकाशित गरेका समाचारहरू भ्रामक रहेको खुलेको छ।
बिएल संवाददाता - काठमाडौं
बलारा–४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा विवाद भएको हो। दुई पक्षका कार्यकर्ताहरू एक आपसमा भिडेका थिए। त्यस्तै बलरा–१ मा पनि केहीबेर तनाव भएको थियो।
बिएल संवाददाता - सर्लाही
आमा सत्य हो भने बाबु विश्वास, जीवनचाँहि संजोग मात्रै हो । आज फागुन २१, २०८२ साल, म सत्य, विश्वास र संजोगले त्रिवेणी बनेको झापा ५ को डेटलाइनमा यो ब्लग लेखिरहेको छु । यतिबेला सिलिण्डरको अक्सिजनले जीवनको अन्तिम क्षण बाँचिरहेकी मेरो आमा हातले इशाराको घण्टी बजाइरहेकि छन् ।
डा. प्रदीप भट्टराई - दमक, झापा
यी बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रका गगँटे र मलैखोला बस्ती हुन्। यहाँ दुई मतदान केन्द्र छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .