जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन सिंहदरबार पुग्यो
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन सिंहदरबार पुगेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं