निर्वाचनको मुखमा प्रचण्डले सम्झिए ०७४ सालको बाम एकता, भन्छन्ः एकताको प्रक्रियामा छु
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको सम्मुखमा २०७४ सालको निर्वाचनताकाको बाम एकता सम्झिएका छन्।
बिएल संवाददाता - काठमाडौं