पाकिस्तानका विशाल तेल भण्डारहरूमा अब अमेरिका, भारतले पनि किन्नसक्छ
‘हामी अहिले तेल कम्पनी छनोटको प्रक्रियामा छौं। जसले यो साझेदारीको अगुवाइ गर्नेछ’ ट्रम्पले भनेका छन् ‘कसलाई थाहा छ र सायद यसले कुनै दिन भारतलाई पनि तेल बेचिरहेको हुनेछ।’
बिएल संवाददाता - काठमाडाैं