जेनजी आन्दोलनको छायाँमा उदाएकी निःस्वार्थ दीप: आशिका तामाङ
जेन-जी आन्दोलनको अत्यासलाग्दो र कष्टप्रद परिदृश्यमा, जहाँ सडक र अस्पताल दुवैतिर पीडा र रगतको लस्कर थियो, त्यहीँ एक युवतीले चुपचाप आफ्नो पिठ्युँमा बोकिसकेकी थिइन् मानवताको जिम्मेवारी। उनी हुन्, आशिका तामाङ।
बिएल संवाददाता - काठमाडौं