मङ्गलबार, २१ अप्रिल २०२६

जलेको सिंहदरबार

जलेको सिंहदरबार अब नढाक, कालो धुवाँले लेखेको इतिहास साँचो होस्, झुटो होइन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार निर्माणमा हतारो गरियोः राप्रपा

राप्रपाले हालको व्यवस्था नै परिवर्तन गर्नुपर्ने कुरालाई जोड दिँदै आन्दोलनका नरसंहारकर्तामाथि कारबाहीको माग समेत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ब्यारेकबाट फर्किए ओली, महेश बस्नेतको घर जनिकै डेरा

बालकोटको घर प्रदर्शनका क्रममा जलाइएपछि ओली बेघर छन्। उनलाई एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले आफ्नै निवास नजिकै डेराको प्रवन्ध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन–जी आन्दोलनमा जलेकी झलनाथ पत्नीको काट्नुपर्‍यो देब्रे हात

आगोमा जलेर गम्भीर घाइते उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएकोमा देब्रे हात ४० प्रतिशत बढी जलेकोले इन्फेक्सनबाट जोगाउन हात नै काट्नुपरेको अस्पताल स्रोतले जनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन–जीलाई वञ्चित गरेर निर्वाचन नहुने गृहमन्त्रीको प्रतिवद्धता, ‘नो भोट’को पनि व्यवस्था

जेन–जी विद्रोहकै कारण राजनीतिक परिवर्तन भएकाले उनीहरूलाई नै भोटबाट वञ्जित गर्न नमिल्ने बताएका थिए। उनले आयोगलाई कानुन संशोधनका लागि प्रस्ताव ल्याउन आग्रह गर्दै सरकारले सहयोग गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेशमा रहेका नेपालीले पनि अब भोट हाल्न पाउने

समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गर्दै उनले यसलाई सम्भव बनाउनुपर्ने बताएका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता, नेपालकाे शान्ति र स्थायित्वमा भारतले सघाउने

नेपाली समकक्षीसँगको वार्ताको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मोदीले असोज ३ गते (भोली) रहेको नेपालको संविधान दिवसको शुभकामना समेत दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनमतमा पहिरो, सीकेको अपमानपछि वरिष्ठ उपाध्यक्षसहित ६ नेताले छाडे पार्टी

वरिष्ठ उपाध्यक्ष खानले सीके राउतले पार्टी पुनर्गठनको प्रस्तावलाई अपमान गरेपछि राजीनामा दिनुपरेको भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता -

त्रिपालमुनि सर्वोच्चको इजलास

गत भाद्र २३ र २४ गते भएको जेन-जीको आन्दोलनमा प्रदर्शनकारीहरूले सर्वोच्च अदालतमा तोडफोडसहित आगजनी गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकसातापछि खुलेको शेयर बजार, २० मिनेटमै दुईपटक ‘नेगेटिभ सर्किट’

जेनजी आनदोलनका कारण सत्ता परिवर्तन पश्चात पहिलो पटक आज बिहीवार सञ्चालनमा आएको बजारमा लगातार गिरावट आएपछि दोस्रोपटक ‘नेगेटिभ सर्किट’ लगाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोइराला निवासको खरानीमाथि उभिएर युवाहरू भन्छन्, ‘विचार मार्न कसैले सक्दैन’

सोही निवासमा टेकेर राजनीतिको सुरुतात गर्नेदेखि लोकतन्त्रमा आस्था राख्नेहरु निवासको अवस्था हेर्न र बुझ्न दैनिकजसो भीड जम्मा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बद्नाम गरियो, कारबाही गर्न रास्वपाको अपिल

त्यस्ता गतिविधिहरूमा पार्टीको कुनै संलग्नता वा सम्वद्धता नरहेको भन्दै पार्टीका प्रवक्त मनिष झाले छानबिन र कारबाहीको पनि माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कार्कीले आज मोदीसँग फोनमा कुरा गर्ने, त्यसपछि चिनियाँ राजदूतसँग भेट

उनको नियुक्तिलगत्तै भारतीय विदेश मन्त्रालयले कार्कीलाई बधाई तथा शुभकामना दिएको थियो। त्यसपछि मोदी आफैले पनि सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एनआरएनएले नेताका घर बनाइदिने होइन, सरकारसँग मिलेर काम गर्छ’

संघका अनुसार अहिले पहिलो चरणमा सुरक्षा संयन्त्रलाई बलियो बनाउन सहयोग गर्ने कार्य अघि बढाइएको छ। विशे गरी ट्राफिक प्रहरीलाई सहयोग गर्दै सडक सुरक्षामा काम भइरहेको र यसका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

एमालेभित्र सुरेन्द्र र गोकर्णलाई नेतृत्वमा ल्याउने ‘अभियान’

ओलीकै कार्यशैलीको कारण जेन–जी पुस्ताले विद्रोह गरेको निष्कर्षसहित एमाले अधिकांश नेताहरूले विकल्पको खोजी थालेका छन्। पछिल्लो राजनीतिक घटनाक्रमपछि एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको दवाब ह्वात्तै बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प

जब युवाहरू सडकमा ओर्लिए, उनीहरूको स्वर शुद्ध थियो– भ्रष्टाचार अन्त्य गर्नुपर्छ, असमानता तोड्नुपर्छ, र राष्ट्रलाई सक्षम नेतृत्व चाहिन्छ। उनीहरूको हृदयमा कुनै स्वार्थ थिएन, केवल देशप्रेमको ज्योति थियो।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

धनगढी पार्कमोड सडकलाई ‘जेन-जी मार्ग’ नामाकरण गरिने

नगर प्रमुख गोपाल हमालले धनगढी-१ स्थित पार्कमोड सडकलाई जेन–जी मार्ग नामकरण गर्नेसम्बन्धी प्रस्ताव नगर कार्यपालिका बैठकमा लगिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी आन्दोलनको छायाँमा उदाएकी निःस्वार्थ दीप: आशिका तामाङ

जेन-जी आन्दोलनको अत्यासलाग्दो र कष्टप्रद परिदृश्यमा, जहाँ सडक र अस्पताल दुवैतिर पीडा र रगतको लस्कर थियो, त्यहीँ एक युवतीले चुपचाप आफ्नो पिठ्युँमा बोकिसकेकी थिइन् मानवताको जिम्मेवारी। उनी हुन्, आशिका तामाङ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हर्कले जुराइदिए बालेनको पार्टीको नाम ‘राष्ट्रिय हुतिहारा अनाडी पार्टी’

बालेनले आगामी मध्यावधि निर्वाचनका लागि पार्टी खोल्न लागेको चर्चाका बीच हर्कले उनको पार्टीको व्यंग्यात्मक नाम जुराइदिएका छन्। उनले बालेनमाथि देश जलाएर लुकेको आरोपसमेत लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं