Gen–Z आन्दोलनको मागअनुरूप संविधानसम्मत अन्तरिम सरकार गठन गर्न १६ नेताको आग्रह
उनीहरूले जेन-जी आन्दोलनले उठाएका नाराहरू सान्दर्भिक रहेको निष्कर्ष निकाल्दै संविधानसम्मत ढंगले अन्तरिम सरकार गठन गर्न राष्ट्रपति समक्ष माग गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं