कांग्रेसका दुई महामन्त्रीले भनेः ‘जेन-जीलाई समेटेर अघि बढ्न तयार छौं’
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरू जेन-जीलाई पनि समेटेर अघि बढ्न तयार रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं