बुधबार, १४ अक्टोबर २०२६

बाढीपीडितका लागि एमालेले १ करोड २० लाख रुपैयाँ उठाएर आफैं खर्च गर्ने

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टीका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १०/१० लाख रुपैयाँ पार्टीलाई हस्तान्तरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद्को मौका छोपेर बजारमा मूल्यवृद्धि गर्नेमाथि कडा कारबाही गर्न उद्योगमन्त्री यादवको निर्देशन

उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री भेटेपछि राष्ट्रपतिलाई ब्रिफिङ गर्न शीतल निवास पुगे रवि

रास्वपा सभापति रवि लामिछानेले भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्दार र राहतका लागि भइरहेका गतिबिधिबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारमा रवि–बालेन भेटवार्ता

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेर सभापति लामिछानेले रसुवा बाढी र त्यसपछि सरकारको काम कारबाहीबारे जानकारी लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्री राजनाथ सिंहले गरे शोक पुस्तिकामा हस्ताक्षर

भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

रसुवाको बाढीले बगाएका शव गण्डक नदीमा भेटिन थाले

५ दिनअघिको भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केहीको शव भारततर्फको गण्डक नदीमा तैरिरहेको अवस्थामा फेला परेको दुःखद खबर सार्वजनिक भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रसुवागढीको सुरुङमा एकजना पनि फेला परेनन्, फर्कियो सेनाको टोली

रसुवाको भोटेकोशी नदीमा बाढीले प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल)को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला परेनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भोटेकोशी बाढीपछि चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश– ‘यो दुःखमा नेपाल एक्लै छैन’

रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग

आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर)को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनले भेट नदिएपछि रविलाई भेटेर बागमतीका मुख्यमन्त्रीको गुनासोः संघ सरकारले समन्वय नै गरेन

प्रधानमन्त्री बालेन्द्र शाहले भेट नदिएपछि बागमती प्रदेशका मुख्य किरण थापामगर रास्वपा सभापति रवि लामिछाने भेट्न घण्टीघर पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शव व्यवस्थापनबारे ‘फोकटको सल्लाह’ दिएका सहसचिव निरौलालाई शव व्यवस्थापनकै जिम्मेवारी

भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरूको शव गाडेको विषयमा सरकारलाई ‘फोकटको सल्लाह’ दिएका सहसचिव कोशहरि निरौलालाई काजमा सरुवा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग

उनका अनुसार पहिचान हुन नसकेका, क्षतविक्षत तथा सड्न थालेका शवबाट अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्डअनुसार डीएनए नमुना संकलन गरी अस्थायी रूपमा गाड्ने व्यवस्था मिलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तत्काल उद्धार तथा राहतका लागि सरकारसँग समन्वय गर्ने रविको प्रतिबद्धता, पालिका प्रमुखहरूले के भने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भाद्र १० गते गएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका अध्यक्षहरूसँग आइतबार रास्वपा केन्द्रीय कार्यालयबाट टेलिफोनमार्फत संवाद गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चिनियाँ विज्ञको निष्कर्षः नेपाल महाविपत्तिमा विश्वव्यापी तापक्रम वृद्धिको प्रत्यक्ष प्रभाव

चीनले सञ्चालन गरिरहेको हिमनदीको अभिलेखीकरण तथा सर्वेक्षण कार्यले छिङहाई–तिब्बत पठारमा हिमनदीको निगरानी र पूर्वसूचना प्रणाली विकास गर्न महत्वपूर्ण आधार प्रदान गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डीएनए विश्लेषण र शवहरूको पहिचानका लागि नेपाल आइपुग्यो भारतीय फरेन्सिक टोली

भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली नेपालमा परिचालन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद्का बेला सरकारलाई साथ दिन्छौं, कमजोरी पनि देखाउँछौंः गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण रूपमा साथ दिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५० टन राहत बोकेर काठमाडौं आइपुगे २ चिनियाँ ट्रान्सपोर्ट विमान

नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री बुझ्नुका साथै नेपाल आएको टोलीलाई स्वागत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं