बुधबार, १४ अक्टोबर २०२६

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना नदिएको भन्ने आरोपको कडा रूपमा खण्डन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री बाढीपीडित क्षेत्रतर्फ प्रस्थान

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिंहदरबारमा सर्वदलीय बैठक

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपर त्रिशूली–३एमा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित भएको अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार सफलतापूर्वक अवतरण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेनलाई फोन गरेर मोदीले भनेः नेपालको कठिन घडीमा भारत साथमा छ

रसुवा बाढीपछि मोदीले बालेनलाई टेलिफोन गरी नेपालमा भएको क्षतिबारे जानकारी लिएका हुन्। उनले क्षतिप्रति समवेदना प्रकट गर्दै कठिन घडीमा भारतका जनता नेपालीहरूको साथमा रहेको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपीडितको उद्धार तथा राहतका लागि ‘द राइजिङ युवा क्लब’ फिल्डमै खटिँदै

क्लबका अध्यक्ष सुरेश डंगोलको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत वितरण तथा आवश्यक सहयोगमा प्रत्यक्ष रूपमा सहभागी हुने निर्णय गरिएको क्लबले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको बाढी विपद्‍मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता

विपद्‍ग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रसुवा बाढीः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार बाढीले कम्तीमा ४० किलोमिटर सडक भत्काएको तथा विभिन्न स्थानमा सडक कटान भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी प्रभावित स्थानीय तहलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्‍बाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी प्रभावित ५ जिल्लाका सांसदसँग प्रधानमन्त्रीको परामर्श

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी प्रभावितका लागि डब्ल्यूएचओद्वारा आधारभूत औषधि र स्वास्थ्य उपकरणमा सहयोग

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपडेटः रसुवागढी भन्सारका प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

कार्यालयका अनुसार ३६ जना स्थायी दरबन्दी रहेका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आइसकेका छन्। बाँकी ११ जना स्थायी कर्मचारी अझै सम्पर्कमा आउन नसकेकाले उनीहरूको खोजी भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोटेकोशीमा अचानक ठूलो बाढी, पाँच जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

चीनको तिब्बत क्षेत्रबाट नेपाल छिर्ने भोटेकोशी नदीमा अचानक ठुलो बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफ्नो एक छोराको इरानले हत्या गर्ने प्रयास गरेको नेतान्याहुको दाबी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले आफ्ना दुई छोरामध्ये एक जनाको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा केन्द्रको कारबाहीमा परेका उद्धव थापा संसदीय दलमा बहुमतमा

राप्रपाका संसदीय दलका नेता उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले विश्वासको मत दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्री किरण थापाले पाए विश्वासको मत

उपसभामुख अप्सरा चापागाईंले विश्वासको मतको पक्षमा ५७ र विपक्षमा शून्य मत परेकोले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ

मंगलबार लाजिम्पाटस्थित विभागको कार्यालयमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले नयाँ पोर्टल सार्वजनिक गर्दै सुरुवाती चरणमा एक महिनासम्म पुरानो र नयाँ दुवै प्रणाली सञ्चालनमा रहने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजक राष्ट्र’को सूचीबाट हटायो

अमेरिकाले यो कदमलाई सिरियामा निजी क्षेत्रको लगानी बढाउन र देशलाई विश्व अर्थतन्त्रमा पुनः समाहित गर्न बाँकी रहेको ‘अन्तिम प्रमुख अवरोध’ हटाउने कदमका रूपमा व्याख्या गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं