मङ्गलबार, १३ जनवरी २०२६

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?

न्यातपोल मन्दिरको निर्माण, संरचना र धार्मिक महत्त्वसँग सम्बन्धित अनेक रोचक किंवदन्ती तथा कथनहरू आज पनि स्थानीय जनमानसमा प्रचलित रहेको पाइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

ठूला दरका भारतीय नोटमाथि प्रतिबन्ध हटाउने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बा’ अभियानकी अभियन्ता अस्मिता थापालाई ओलीको आशीर्वाद

एमालेको जारी ११औं महाधिवेशनमा केपी ओली प्यानलबाट थापाले खुला केन्द्रीय सदस्यको महिला क्लस्टरमा उम्मेदवारी दर्ता गराएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भीम आचार्यले दिए एमाले उपाध्यक्षमा उम्मेद्वारी

ओली प्यानलबाट केन्द्रीय सदस्यको लिष्टका उनले पार्टीले आफ्नो कामको मुल्यांकन गर्नुपर्ने भन्दै उपाध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनिता डंगोललाई ओलीले बनाए केन्द्रीय सदस्यको उम्मेद्वार

डंगोलले अध्यक्ष केपी ओली समूहबाट केन्द्रीय सदस्यको उम्मेद्वारी दिएकी हुन्। उनलाई ओलीले नै महाधिवेशन प्रतिनिधिमा मनोनित गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुहाङलाई केन्द्रीय सदस्य पनि पत्याएनन ओलीले, ईश्वरले समेट्दै

नेकपा एमालेको ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी दर्ताको अन्तिम चरणमा ओली समूह र ईश्वर समूहले प्यानलै बनाएर उम्मेद्वारी घोषणा गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली–पाेखरेल प्यानलमा परेनन् राजेन्द्र गौतम, उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टीलाई राम्राेसँग चलाउन अध्यक्ष बन्न चाहेकाे ईश्वर पोखरेलकाे दाबी

महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत विधिपूर्वक ठीक ढंगले चलाउन आफूले अध्यक्षमा दाबी गरेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सचिवमा स्वतन्त्र उम्मेदवारी दिने अग्नि खरेलकाे तयारी

अध्यक्ष केपी शर्मा ओली समूहमा राखिएको केन्द्रीय सदस्यको उम्मेदवार बन्न अस्वीकार गर्दै उनले सचिव पदमा उम्मेदवारी दिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओली समूहले फाइनल गर्‍याे पदाधिकारी उम्मेदवार

शंकर पोखरेल महासचिव पदमै दोहोरिने भएका छन् भने उपाध्यक्षहरूमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले ओलीकै लाइनमा अघि बढ्छ, मुलुक हाँक्नसक्ने नेता उनै हुन्ः महेश बस्नेत

उनले भने, ‘यो मुलुकलाई हाँक्न सक्ने नेता हो केपी ओली। आजको एमाले केपी शर्मा ओलीको लाइनमै विचारमै अघि बढ्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिके अनि ढोगे पुल…

पुलमाथि गाडी गुडेको दृश्यले पुल नबन्दा पाएका दुःख सम्झेर आँखाभरी आँशु टिलपिल बनाएका शाहीले पुलको बीच भागमा उभिएर श्रद्धाले ढोग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

प्रधानमन्त्री कार्कीलाई राष्ट्रपतिले भनेः चुनावबाट दाँयाबाँया ध्यान केन्द्रीत नगर्नु

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रीत गर्न सरकारलाई सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वन्यायाधीश सिन्हाको काँधमा तीन मन्त्रालय

सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले आइतबार मन्त्रालय पुगेर पदभार ग्रहण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं