रसुवा बाढी: मृत्यु हुनेको संख्या ७३४ पुग्यो
रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ।
बिएल संवाददाता - काठमाडाैं
रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ।
बिएल संवाददाता - काठमाडाैं
शनिबार दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका असईसहितका दुई जनालाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो।
बिएल संवाददाता - कञ्चनपुर
पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहे पनि पार्टीको वैधानिक दायित्वअनुसार महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए।
बिएल संवाददाता - काठमाडौं
मूल कार्यविधिमा चिकित्साशास्त्र, जनस्वास्थ्य, जनप्रशासन, व्यवस्थापन वा स्वास्थ्य विज्ञानका कुनै विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था थियो। संशोधनपछि भने विषयगत सीमा हटाएर मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा स्नातकोत्तर गरेको व्यक्ति रजिस्ट्रार पदका लागि योग्य हुने व्यवस्था कायम गरियो।
बिएल संवाददाता - जुम्ला
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग प्रदान गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका करिब ५ सय घरपरिवारलाई एनआरएनएले ५० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ।
बिएल संवाददाता - काठमाडौं
सडक सम्पर्क पुनःस्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ।
बिएल संवाददाता - धादिङ
भोटेकोशी बाढीका कारण सडक सञ्जालसँग सम्पर्क टुटेको रसुवा पुनः सडक सडक सञ्जालसँग जोडिएको छ।
बिएल संवाददाता - काठमाडौं
उद्धार कार्यअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको छ।
बिएल संवाददाता - रसुवा
जिल्ला प्रशासन कार्यालय चितवनले रसुवा बाढीमा परी त्रिशुलीले बगाएर चितवन ल्याइपुर्याएका शवहरू गाड्ने निर्णय गरेको छ।
बिएल संवाददाता - चितवन
बझाङको बाघले परिचित नेपाली फाइटर रवीन्द्र ढाँट मिक्स मार्सल आर्टस् (एमएमए) युएफसी सिजन ५ को ब्यान्टमवेटको फाइनलमा पुगेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशस्थित महाराजगन्जमा गण्डक (नारायणी) नदीमा चार शव र कुशीनगरमा तीन शव फेला परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल–चीन सीमा क्षेत्रमा गएको हिम–चट्टानको पहिरोसँगै आएको बाढीमा फसेका ११४ जना विदेशी नागरिकको उद्धार भएको छ।
बिएल संवाददाता - काठमाडाैं
सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
बिएल संवाददाता - काठमाडौं
भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ।
बिएल संवाददाता - काठमाडौं
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सहयोग पुर्याउने उद्देश्यले राष्ट्रपतिले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
बाढीले बगाएर ल्याएको शवबाट कानमा भएको सुनको मुन्द्रा लुछेको भिडियो भाइरल भएपछि चितवन प्रहरीले २ जनालाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो।
बिएल संवाददाता - चितवन
प्राकृतिक विपद्को यस संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमईमार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने भएको छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पछिल्लो विपद्बाट जनताले ठूलो क्षति र पीडा भोग्नुपरेको भन्दै सबै राजनीतिक दलले सरकारलाई पूर्ण सहयोग गर्दै पीडितको पक्षमा मानवीय भावनाका साथ काम गर्ने सहमति गरेको बताए।
बिएल संवाददाता -
१ .
२ .
३ .
४ .
५ .