बुधबार, २३ सेप्टेम्बर २०२६

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै

मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलायन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विरगंजमा विद्या भण्डारीलाई ५५ किलोको मालाले स्वागत

विरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘वृहत् महिला सम्मेलन–२०८२’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन शनिबार काठमाडौंबाट सिमरा विमानस्थल उत्रिएकी भण्डारीलाई भव्य स्वागत गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!

अहिले पनि चाडबाडमा बेपत्ता परिवारका लागि खुसी आउँदैन भने भान्सामा मिठो मसिनो पाक्दा मन भारी हुन्छ। खुसी, सजिलो असजिलोमा उनीहरूकै यादले बाँचिरहेकाहरूले आफन्त आउने गोरेटो कुर्दाकुर्दै आँखा भने अझै थाकेका छैनन् र ओभाएका पनि छैनन्। मन छियाछिया भएको छ।

दिपा धिताल

दिपा धिताल - रुकुम पूर्व

महानगरको प्रहरीको तारिफ गर्दै बालेन भन्छन्: ‘काम हेर्दा सिनेमा हेरेजस्तो लाग्छ’

शनिबार काठमाडौंमा आयोजित ३३औं महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले धेरै पालिकाहरूमध्ये काठमाडौं महानगरपालिकाबाट केही सिक्न चाहिरहेको भन्दै यसमा नगर प्रहरीको ठूलो भूमिका रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्यालेस्टाइनलाई राष्ट्रसंघमा रोक्दै अमेरिका, राष्ट्रपतिकै भिसा रद्द

न्यूयोर्कमा हुने यो महासभामा भाग लिन र प्यालेस्टाइनमाथि भइरहेको इजरायली आक्रमणका विरुद्ध विश्व मत जुटाउनका लागि राष्ट्रपतिसहित प्यालेस्टाइनका ८० जना प्रतिनिधि टोली त्यहाँ जाने तयारी गरिरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीन उडे प्रधानमन्त्री

साङ्घाइ सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। शनिबार बिहान उनी पाँच दिनका लागि चीन उडेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिपुलेखदेखि चीन भ्रमणसम्म : ओलीको कूटनीतिक परीक्षा (भिडिओ रिपाेर्ट)

यसबीचमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जाँदैछन्। उनले त्यहाँ त्यसबारे दुबै देशसँग कुरा राख्ने बताएका छन्। चीनको सांघाइमा हुन लागेको एउटा समारोहमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत त्यहाँ जाँदैछन्।

सुबास शर्मा

सुबास शर्मा - काठमाडाैँ

कसले दिएन एक अर्ब २५ करोड? उखु किसान भन्छन्, ‘प्रधानमन्त्रीले…’

उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकमप्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा आइतबारदेखि प्रर्दशन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिमा जलाउँदै गरेको शवको हड्डी किनबेच गर्ने चार जना धरौटीमा रिहा

पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जना जनही १० हजार धरौटीमा रिहा भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न अदालतले दियो आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौं जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हैजा रोकथामका लागि चारै सुरक्षा निकायका स्वास्थ्यकर्मी खटाइनेछ– ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्ता छन् कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ देखि १८ सम्म चीनको ५ दिने भ्रमणमा जान लागेको जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो। उनी उच्च अदालत पाटनका न्यायाधीश हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालुवाटारमा मन्त्रिपरिषद्‌को बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद्‌को बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान १० बजे बस्ने गरी बाेलाएकाे बैठक केही समयअघि सुरु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनको मूल्य तोलाकै २ लाख नाघ्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ इतिहास रचेकाे छ। शुक्रबार ताेलामा १२ सयले बढेर सुनकाे मूल्य २ लाख ६ सय नपुगेकाे छ। याे हालसम्मकै उच्च मूल्य हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं