जेएनलाई रोकेरै छाडे ओलीले, किरण थापा बागमतीको मुख्यमन्त्री बन्दै
मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। यसअघि दलको नेता रहेका जगन्नाथ थपलियालाई हटाउने प्रयास भए पनि बैठकले दलको नेतामा थपलियालाई नै निरन्तरता दिने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौं