विश्वभर यस साता के-के भए? हेर्नुहाेस् २१ तस्बिरहर
यस साता विश्वभर उत्सवको साता रह्यो। क्रिसमस नजिकिँदै गर्दा यसको तयारी तीब्र पारिको दृष्यले विश्व उत्सवमय देखियो। साथै अंग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा पनि यस साता त्यसकै पेरिफेरिमा रह्यो। उत्सवको साता भए पनि यस सता दुःखद घटनाहरू पनि भए।
बिएल संवाददाता - अमेरिका