कालीकोटमा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु
कालीकोटको पलाँता गाउँपालिका-३ राडुनेटामा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। १० जना घाइते भएकाे कालिकाेटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं