उपत्यकाका ९० स्थानमा प्रहरीकाे मापसे र लापसे जाँच
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि होली खेल्न सुरू भएसँगै प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जयबहादुर राउतका अनुसार उपत्यकाका ७५ ठाउँमा चेकपोस्ट खडा गरी चेकिङ भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं