सकियाे छविकाे बयान, रविकाे अझै बयान सुरू भएन
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि सुरु भएको पूर्वडीआईजीसमेत रहेका जाेशीको बयान मंगलबार दिउँसो सकिएको हाे। जाेशीको बयान सकिएसँगै लिला पछाईंकाे बयान सुरू भएकाे छ। सँगै मुद्दा दर्ता भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भने अझै बयान सुरू भएकाे छैन।
बिएल संवाददाता - काठमाडौं