रवि लामिछानेलाई अदालत लगियाे
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्की लगिएको छ। थुनछेक बहसका निम्ति लामिछानेलाई साेमबार अदालत लगिएको हो।
बिएल संवाददाता - काठमाडौं