‘जनादेश पार्टी’को उपाध्यक्ष बनिन् धमलापत्नी एलिजा
रमणकुमार कर्ण अध्यक्ष रहेको पार्टीले मंगलबार निर्वाचन आयोगमा निवेदन दिएको थियो।
बिएल संवाददाता - काठमाडौं
रमणकुमार कर्ण अध्यक्ष रहेको पार्टीले मंगलबार निर्वाचन आयोगमा निवेदन दिएको थियो।
बिएल संवाददाता - काठमाडौं
जारी केन्द्रीय समितिको बुधबारको बैठकमा धारणा राख्ने क्रममा उनले आफूहरू नेपो किड्स र नेपो ज्वाइँ पनि नभएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले आजबाट सेवानिवृत्त भएका आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
खड्का ल्यान्डले स्काउटको जग्गा हडपेर बनाएका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका गुरुङले जेनजीको माग पूरा गर्न गृहमन्त्रीले सहयोग नगरेको आरोप लगाए।
बिएल संवाददाता - काठमाडौं
सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ।
बिएल संवाददाता - बुटवल
नवनियुक्त महानिरीक्षक कार्कीले करिब २९ महिना प्रहरीको कमाण्ड सम्हाल्ने छन्। उनी २०८४ चैत १८ गते ३० वर्षे सेवा अवधि पूरा गरि अनिवार्य अवकाशमा जानेछन्।
बिएल संवाददाता - काठमाडौं
बिहिबार नेपाली बजारमा एकैदिन सुनकाे मूल्य ५ हजार ९ सय रूपैयाँले बढेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
उक्त जमिनमा नेपाली काँग्रेसका नेता एंव पूर्व उर्जामन्त्री दीपक खड्का कम्पनीहरूले विभिन्न संरचनाहरू बनाएका थिए। लैनचौरस्थित स्काउटको करिब ३ रोपनी जमिनमा खड्का ल्याण्ड कम्पनीले लैनचौर ब्याङ्क्वेट सञ्चालन गर्दै आएको थियो। त्यहाँ अर्को रेस्टुरेन्ट पनि छ।
बिएल संवाददाता - काठमाडाैं
उनले आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी पदमा हुँदा उक्त बक्यौता रकम उठाउने क्रममा पटक पटक राजनीतिक हस्तक्षेप भएको पनि स्मरण गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
एमालेले निष्कासित गरेपछि मातृभूमि जागरण अभियान चलाइरहेका नेता रावल बुधबार नै नेकपामा समाहित भएका छन्। उनीनिकट मानिने एमालेका कतिपय नेताहरू आजै नेकपामा प्रवेश गरेका रावललाई भेट्न गएको बुझिएको छ।
बिएल संवाददाता - काठमाडौं
पछिल्लो समय कुलमानले फोनसमेत नउठाएको भन्दै उनी रुष्ट थिए। पार्टी गठनको सुरुवाती चरणमै राजनीतिक संस्कार नदेखिएको उनको गुनासो छ।
बिएल संवाददाता - काठमाडौं
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले मुलुककै पहिलो महिला महान्यायाधीवक्ता बनाएकी भण्डारीले आफ्नै लगानीसमेत रहेको होप फर्टिलिटी विरुद्ध आपराधिक गतिविधिमा मुद्धा नै नचल्ने निर्णय गराएकी हुन्।
बिएल संवाददाता - काठमाडौं
बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरू संलग्न रहेको सो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको छ।
बिएल संवाददाता - काठमाडौं
मेलम्ची आयोजना प्रभावित स्थानीयहरूले खानेपानी रोकेपछि मंगलबार ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरूबीच वार्ता भएको थियो।
बिएल संवाददाता - काठमाडौं
प्रसाईंको नागरिक बचाऔं महाअभियान नेपालका प्रतिनिधिहरू बुधबार गृहमन्त्रालय पुगेर गृहमन्त्री अर्याललाई मागपत्र बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
दल दर्ताका लागि चाहिने सबै प्रमाण र केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यले सनाखत गरेपछि आयोगले मंगलबार दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो।
बिएल संवाददाता - काठमाडौं
लोकतन्त्रले नेपाली जनतालाई अभिव्यक्ति, मतदान र अधिकारका अनेक स्वतन्त्रता दिएको छ तर व्यवहारमा राजनीतिक अस्थिरता र सरकारको दोहोरिने परिवर्तन, भ्रष्टाचार र दण्डहीनता, पार्टीभित्रको अधिनायकवाद र संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनमा कमजोरी देखिएका छन्।
बिएल संवाददाता - काठमाडौं
बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्त भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत महसुल बक्यौताको पहिलो किस्ता बुझाएको छ ।
बिएल संवाददाता - काठमाडाैं
आज ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन्।
बिएल संवाददाता - बिराटनगर
१ .
२ .
३ .
४ .
५ .