आरजुलाई ३ दिनभित्र हाजिर हुन अख्तियारको पूर्जी
अख्तियारले राणालाई ३ दिनभित्र उपस्थित भएर बयान दिन पत्र काटेको अख्तियार स्रोतले बतायो। यद्यपि हङकङमा रहेकी राणाले तत्काल उपस्थित हुन नसक्ने, नेपाल फर्किएपछि हाजिर हुने पत्र इमेलमार्फत पठाएको खुलेको छ।
बिएल संवाददाता - काठमाडौं