उपसभामुख रानाले राजीनामा दिनुपर्ने कांग्रेसकाे माग
बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उपसभामुखले तत्काल राजीनामा दिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो।
बिएल संवाददाता - काठमाडौं