सुप्रिम सहकारी प्रकरण: दीपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश, अध्यक्ष गुरुङ थुनामा
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ। शुक्रबार न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हाे।
बिएल संवाददाता - काठमाडौं