एसीसी प्रिमियर कपमा नेपालकाे लगातार तेस्रो जित
नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो।
बिएल संवाददाता - काठमाडौं