रातो पुलमा ‘बन्धक’ बनाएर घरमा ‘अमेरिका पुगिसक्यौं’ भन्न लगाउँथे दलालहरू
अमेरिका पठाइदिने भन्दै बन्धक बनाइएका ३० जनाभन्दा धेरैलाई प्रहरीले उद्धार गरेको छ। प्रहरी स्रोतका अनुसार अमेरिका पठाउने भन्दै पैसा असुल गरेर दलालहरूले कम्तीमा ३० जना मानिस रातो पुलस्थित एउटा घरमा बन्धक बनाइराखेका थिए।
बिएल संवाददाता - काठमाडौं