सहमति बमोजिम दुई वर्ष पुग्नुभन्दा एक साताअघि राजीनामा दिन्छु: प्रधानमन्त्री ओली
यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाइरहेकाे भन्दै आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साताअघि राजीनामा दिने र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावसम्म जाने बताए।
बिएल संवाददाता - काठमाडौं