मङ्गलबार, २२ सेप्टेम्बर २०२६

त्रिविको नीति तथा कार्यक्रम रोकेकोबारे प्रधानमन्त्रीलाई सुमनाकाे प्रश्न- विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो?

विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि हो? भन्दै प्रश्न गरेकी छिन्। पूर्वमन्त्री श्रेष्ठले यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरा झनै प्रष्ट पार्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसीसम्बन्धी कार्यदलको बैठक सिंहदरबारमा जारी

संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धित गठित कार्यदलको बैठक जारी छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक बिहान साढे ८ बजेदेखि चलिरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक बस्दै

संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज (बिहीबार) बस्दैछ। बैठक बिहान साढे सात बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

'तल्लो बाटो'बाट ६ महिनामै अमेरिका आइपुगे २,१७० नेपाली !

पछिल्लो ६ महिनामा मात्र २,१७० नेपाली 'तल्लो बाटो'बाट अवैध किसिमले अमेरिका पसेका छन्।डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो प्रतिवेदनमा यो तथ्याङ्क सार्वजनिक भएको छ।यसरी आउने नेपालीहरूले मानव तस्करहरूलाई कम्तिमा पनि ५० लाख देखि ८० लाखसम्म तिर्ने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता -

बिजुलीको अँध्यारो: जनताको करबाट ब्यापारीलाई साढे आठ अर्ब ‘निगाह’

उद्योगी र प्राधिकरणबीचको यो विवाद समाधान गर्न सरकारले नै २ पटक समिति १ पटक आयोग गठन गरिसकेको छ। तर समिति र आयोगको प्रतिवेदन कार्यान्वयन भन्दा सरकार नै जालझेलमा देखिन्छ।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

समिति सभापतिलाई सभामुखको निर्देशन- विधेयकलाई चाँडो पारित गरेर सदनमा लैजानुस्

उनले भने, ‘सबैले आफ्नो समितिको रिपोर्टहरु पनि सभामुखलाई बुझाएको छ र सभामुखले आफ्नो समितिलाई अझ प्रभावकारी बनाउनको लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनसम्म पुर्याउ भन्ने निर्देशन दिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस, काे कहाँ?

उनका अनुसार सरकारले भारत, अष्ट्रेलिया, साउदी अरेविया, दक्षिण अफ्रिका, इजरायल, श्रीलङ्का, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, दक्षिण कोरिया, रुसी महासङ्घ, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल र पाकिस्तानमा नेपाली राजदुत नियुक्तिको लागि सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिडिया ‘ट्रायल’ गृह मन्त्रालयको लागि घातक छ: रवि लामिछाने

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै बचेर काम गर्न सुझाव दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले १८ गते विश्वासको मत लिने

सुदूरपश्चिमको प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि बैठक बस्ने प्रदेशसभा सदस्यहरूलाई सूचना पनि पठाइसकेको छ। गत असार २० गते नेकपा एमालेले सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा

राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन्। वैरागीले गत साउन ९ गते नै राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र युवकको शव भेटियाे

काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ। बसपार्कभित्र २ महिनादेखि पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ उपत्यकामा बाढी: ३६ जनाको उद्धार

काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो। काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ। नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कीर्तिपुरकाे सुन्दरीघाटमा बाढीमा फसेका १५ जनाको उद्दार

मंगलबार राति परेको अविरल वर्षाको कारण बाढीमा फसेका १५ जनाको उद्दार भएकाे छ। काठमाडाैँकाे कीर्तिपुर नगरपालिका-१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले बुधबार उद्दार गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हमासका प्रमुख नेताको ‘इजरायली कारबाहीमा मृत्यु’

हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै उनी मारिएको पुष्टि गरेको बीबीसीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागमतीमा बाढी, जाेखिममा सुकुम्बासी बस्ती

गएरातिराति ११ बजेदेखि भइरहेको वर्षाका कारण वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  तस्बिरहरु:

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओली र सुशासन '३ र ६' अर्थात् ३६ !

एमाले अध्यक्ष ओली भन्नलाई त ‘ आफू पनि भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न’ भन्छन्।तर, गर्ने बेलामा उनी आफू पनि भ्रष्टाचार मात्र गर्छन् र अरूलाई पनि भ्रष्टाचार मात्रै गर्न दिन्छन्। गणतन्त्र नेपालमा भ्रष्टाचारलाई संस्थागत गर्न उनको अहम् योगदान छ। नीतिगत भ्रष्टाचारमा महारथ प्राप्त उनले एमालेको एउटा पूरै पुस्तालाई भ्रष्ट बनाए।ओली कालमा देशमा भ्रष्टाचार नहुने र सुशासन कायम हुने कुरा त ‘सम्झिने पानी छम्किने’ मात्र हो ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - वासिङ्टन डीसी

धरहरा कसको, बालेन कि केपी ओलीकाे?

धरहरा बनिसकेकै छैन। जमिनमुनिको तलालाई पनि जोड्ने हो भने यो जम्मा २५ तलाको हुन्छ। तर मुख्य प्रयोग भने तेस्रो तलादेखि २२ औं तलासम्म हुन्छ। भूमिगत भनिएका दुई तलाहरू पार्किङका लागि हो। जमिनमा एक तला छ। त्यसपछि धरहराका मुख्य तलाहरू सुरु हुन्छ। त्यसको व्यवस्थापन र कार्यविधि नबन्दै त्यसमा काठमाडौँ महानगरले आफूखुसी पार्किङ खुल्ला गरिदियो।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

माओवादीको निष्कर्ष- गठबन्धन गर्दा पार्टीकाे सिद्धान्त ओझेलमा पर्‍याे, अब एक्लै चुनाव लड्छाैँ

उनले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ। गठबन्धभित्र अरु पार्टीहरुलाई पनि सन्तुलन गर्नुपर्ने हुदाँ हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा जनतामाझ लाने मौका मिलेको थिएन। अब जनतामा जाने निष्कर्षमा पुगेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सचिवहरूलाई प्रधानमन्त्रीकाे २६ बुँदै निर्देशन- रेल र पानीजहाज चलाउने योजना छ (सूचीसहित)

‘हवाइ र सवारी दुर्घटनाका घटनाहरु भइरहेका छन्। हामीले राजमार्गका सडकमा लामो जरा भएका बिरुवाहरु लगाउने र नयाँ निर्माण गर्दा सुरक्षित हुने गरी डिजाइन गर्ने गर्नुपर्छ। रेल र पानीजहाज चलाउने हाम्रो योजना छ। रेलका लागि जनतको माग छ। हाम्रो प्राथमिकता यसमा रहनेछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं