महरालाई सीआइबी पुर्याइयो
सुन तस्करी प्रकरणमा मुछिएपछि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा पुर्याइएको छ।
बिएल संवाददाता - काठमाडौँ
सुन तस्करी प्रकरणमा मुछिएपछि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा पुर्याइएको छ।
बिएल संवाददाता - काठमाडौँ
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ल्याइएको छ। रुपन्देहीबाट राेल्पा जाँदैगर्दा कपिलवस्तुको पकडीबाट समातिएका पूर्वसभामुख समेत रहेका महरालाई सीआइबी पुर्याइएकाे अधिकारीहरूले जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
आफू सत्तापक्षमा रहँदा पनि दोषीलाई कारबाही गर्नुपर्ने बोलेर प्रतिपक्षीलाई सहयोग गरेको भन्दै उनले गृहमन्त्री लामिछाने दोषी र निर्दाेष अनुसन्धानले गर्ने भएकाले छानबिन गर्ने वातावरण बनाउन लाग्नुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
साेमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका महरालाई यती एयरलाइन्सको विमानबाट काठमाडौँ ल्याएको हाे। पूर्वसमाभुखसमेत रहेका उनलाई काठमाडौं ल्याइएसँगै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा लगिँदैछ।
बिएल संवाददाता - काठमाडौं
सुन तस्करी प्रकरणमा उनीमाथि छानबिन गर्न गृहमन्त्रालयले निर्देशन दिएपछि उनलाई प्रहरीले निगरानी गरिरहेको थियो। उनी पश्चिम जाँदैछन् भन्ने जानकारी राखेको प्रहरीले अब के गर्ने? उनलाई प्रहरीले पश्चिम जानबाट रोक्ने त योजना बनायो तर पक्राउ गर्ने कि नगर्ने निर्णय लिन सकेन।
बिएल संवाददाता - काठमाडौँ
सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई साेमबार बिहान प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको पाइएको छ।
बिएल संवाददाता - काठमाडौं
गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ)ले एकीकृत समाजवादी त्यागेका छन्।
बिएल संवाददाता - पोखरा
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ। आइतबार अदालतले पुनलाई थप अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हाे।
बिएल संवाददाता - काठमाडौं
वीरबहादुर खत्री अर्थात् ‘भिउदे’ले स्वंय आफ्नो र मृत्यु भइसकेका सहोदर भाइको नामबाट नागरिकता लिएको प्रमाण पुरानो फाइल पल्टाउँदा फेला पार्दा पनि तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा हाल गृह मन्त्रालयमै रहेका उपसचिव डिजन भट्टराईले कारबाही गर्न नखोजेको ती अधिकारीको दाबी छ।
बिएल संवाददाता - काठमाडौं
रुपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटक पटक प्रेम प्रस्तावसमेत राखेको तर सुष्माले अस्वीकार गरेपछि हत्या गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्। आइतबार गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
जनता समाजवादी पार्टी (जसपा)की सांसद मञ्जु अन्सारीकाे निधन भएकाे छ। अन्सारीकाे उपचारको क्रममा आइतबार बिहान सिभिल अस्पतालमा निधन भएको जसपाकी सांसद रञ्जुकुमारी झाे जानकारी दिइन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेश सरकारकाे नेतृत्व माओवादीले पाउने सम्भावना रहेकाे बताएका छन्।
बिएल संवाददाता - पाेखरा
प्रहरीकाअनुसार जंगली मुर्मुको ग्वालीबाट सुरु भएको आगो एकैछिनमा सिंगो गाउँमा सल्किएको थियो। फुस्को छाना भएका, साना साना र एक अर्कामा जोडिएका घर भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको प्रहरीको भनाइ छ।
बिएल संवाददाता - माेरङ
महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा (माओवादी केन्द्र)मा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराईले आकस्मिक रूपमा सो बैठक बोलाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
भाेजपुरकाे हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा आगालागी हुँदा एकै परिवारका तीन जना बालबालिकाकाे मृत्यु भएकाे छ।
बिएल संवाददाता - भाेजपुर
भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ– २ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बिएल संवाददाता - रौतहट
हरेक चुनौतीसँगै अवसर देख्ने मानवीय स्वभावले मानिसलाई सधैँ माटोसँगको भावनात्मक माया गाँसेर मात्र बसिरहन दिँदैन। त्यसैले उनीहरुले थप स्रोत साधन, शिक्षा, स्वास्थ्य रोजगारी र आफ्ना सन्तानको सुन्दर भविष्यका निम्ति पुर्ख्याैली थलो छोड्छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .