परराष्ट्रमा परिणाममुखी कामको लय समाएकी मन्त्री आरजु
परराष्ट्रमन्त्री भएलगत्तै विभिन्न देशका राजदूतहरुलाई नियमित भेटघाट र छलफलमा रहेकी मन्त्री डा.राणाले कूटनीतिक र राजनीतिक संयन्त्रको प्रयोग गर्दै बंगलादेशबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन गरेका प्रयसहरु निर्णायक भएका देखिन्छन्।
बसन्त कुमार उपाध्याय - काठमाडौं