बालेनलाई रविको सुझावः सचिवालय भरपर्दो भएन, सुधार्नुस्
प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच आइतबार लामो छलफल भयो। रवि भेट्न बुढानिलकण्ठस्थित उनकै निवास पुगेका बालेनले सभापतिसँग करिब ४ घण्टासम्म विभिन्न विषयमा घनिभूत छलफल गरेका थिए।
बिएल संवाददाता - काठमाडौं