सेमिफाइनलका लागि नर्वे र इंग्ल्यान्ड भिड्दै, इतिहास कसको पक्षमा?
दुवै टोली सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन्। नेपाली समय अनुसार यी दुई टोली बीचको खेल आईतबार बिहान २ः४५ बजे सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडौं