बुधबार, १४ अक्टोबर २०२६

मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु

पैदल मार्च शुरु गर्नुअघि लघुवित्त्त्त तथा वित्तिय शोषन विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रि अध्यक्ष रमेश सेन्चुरीले यस पटकको संघर्ष अन्तिम हुने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना

बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका पठाओ चालकको गम्भीर अवस्थामा वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको टिप्पणीः ‘१०० दिनको सरकार उम्लिएको दुधजस्तो, होस हवासमा छैन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राहदानी विभागअघि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘हाइवे एक्सप्रेस’मा गुडिरहेको सरकारको गाडी ‘अटो ड्राइभ’मा त छैन?

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार हमालले सरकार विधि, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै अघि बढिरहेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राहदानी विभागअघि एक पुरुषले गरे आत्मदाहको प्रयास

बिहीबार राहदानी विभागको ३ नम्बर गेट अगाडि ती पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीका ‘पीए’ले फोन नउठाएको रास्वपाकी महिला सांसदको गुनासो

बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बानुले गृहमन्त्रालयसँग आफ्ना समस्या राख्न खोज्दा नागरिकले सहज पहुँच नपाएको गुनासो आइरहेको बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिफा विश्वकपले चीनको अर्थतन्त्रमा उछाल

पपअप प्रदर्शनी, रेस्टुरेन्ट तथा शहरभरि ठूला स्क्रिनमा सामूहिक रूपमा खेल हेर्ने व्यवस्था गरिएकाले पनि त्यहाँको अर्थतन्त्र चलायमान गराएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ, चीन

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्ने

निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्ने प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त देहायका विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बुधबार राति इरानमाथि भीषण हमला गर्ने ट्रम्पको चेतावनी

टर्कीमा आयोजित नाटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामीले गएराति उनीहरूलाई निकै कडा प्रहार गर्‍यौं, र आज राति फेरि कडा प्रहार गर्नेछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावलीमा के छ?

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नक्कली भुटानी शरणार्थी प्रकरणबाट सफाइ पाएका प्रतीक थापा अख्तियारको नियन्त्रणमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्जेन्टिनी फुटबल संघमाथि अमेरिकामा अनुसन्धान सुरु

अर्जेन्टिनी पत्रिका ला नासियोनका अनुसार एएफएका अध्यक्ष क्लाउडियो तापियाको नेतृत्वमा रहेको फुटबल संघमाथि सम्भावित सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी आरोपको अनुसन्धान भइरहेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

विष्णु पौडेलको हिरासत बसाइँ लम्बियो

बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं