राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित
राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन्।
बिएल संवाददाता - काठमाडौं
सहमतिमा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्यलाई थप मजबुद गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध तीन दलका शीर्ष नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको हो।
बिएल संवाददाता - काठमाडौं
मंगलबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप जारी गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल हङकङमा जारी त्रिकाेणात्मक टी- २० सिरिजकाे फाइनलमा पुगेकाे छ। मंगलबार पपुवा न्युगिनी (पिएनजी)लाई ८६ रनले पराजित गर्दै सिरिजकाे फाइनलमा पुगेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई देशकाे कुनै पनि भागमा कसैले गैरकानूनी काममा कसैलाई कारबाही गर्न आफ्नाे आदेश नकुर्न भनेका छन्। मन्त्री लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत् यस्ताे बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा नेपालले दिएकाे १९९ रनकाे लक्ष्य पछ्याइरहेकाे पिएनजीले ११ ओभरकाे खेल सकिँदा ६ विकेट गुमाएरमा मात्र ८९ रन बनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टी- २० सिरिज अन्तर्गतकाे खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई १९९ रनकाे लक्ष्य दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिपक्षमा पुगेपछि पार्टीले संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालका सन्दीप जाेराले अर्धशतक प्रहार गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
संसद सचिवालयले साेमबार सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावलीअनुसार नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालकाे तेस्राे विकेट पतन भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालले दाेस्राे विकेट गुमाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
आज पहिलो खेल नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच हुँदैछ। यो खेल नेपाली समयअनुसार बिहान ७:१५ बजेदेखि सुरु हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
दाङको घोराही उपमहानगरपालिका- १५स्थित कटुवाखोलाको पुलबाट कार खसेको छ।
बिएल संवाददाता - दाङ
साेमबार बसकाे मन्त्रिपरिषद् बैठकले समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्री शर्माका अनुसार राजनीतिक समितिको संयोजककाे जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।
बिएल संवाददाता - काठमाडौं
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बिएल संवाददाता - काठमाडौं
कैलालीकाे चिसापानीस्थि कर्णाली पुलमा ट्रकमा आगलागी भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको इलेक्ट्रोनिक सामान बोकेको ट्रकमाथि आगलागी भएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अस्पताल लैजाने क्रममा कुँवर हतकडीसहित भागेका थिए। उनलाई समाउनका लागि दौडिने क्रममा चौधरी भीरबाट लडेर गम्भीर घाइते भएका थिए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .