अब जुन पायो त्यही कार्यक्रममा जान्नँ, सरकारको कार्यशैली बदल्छु: प्रचण्ड
‘पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा पुगेको छु’ उनला भने ‘सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुनेछ।’
बिएल संवाददाता - काठमाडौं