ढल्यो गण्डकी सरकार, काँग्रेसका पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश
सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं