‘स्वर्णिम, सुमना, सोविता र विराज’लाई मन्त्री बनाउन रवि लामिछानेलाई दबाब
सभापति लामिछानेले ‘कोर टीम’का सदस्य तथा उपसभापति डाेलप्रसाद (डिपी) अर्याललाई श्रममन्त्री बनाउन लागेपछि प्रत्यक्ष निर्वाचित सांसदहरूले चित्त दुखाएका छन्।
बिएल संवाददाता - काठमाडाैं