परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द
परराष्ट्रमन्त्री एनपी साउदको आज हुने भनिएको फिनल्याण्ड भ्रमण रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
परराष्ट्रमन्त्री एनपी साउदको आज हुने भनिएको फिनल्याण्ड भ्रमण रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार बेलुकी पनि बालुवाटार पुगेका छन्। पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
कञ्चनपुरको बेलौरी नगरपालिका–९ का १८ वर्षीय अनुश रानाको हत्या आरोपमा सोही वडाका अध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका छन्। अन्य पक्राउ पर्नेमा सोही वडाका सुकदेव राना, भंगी राना, सुरज राना, दुक्खो राना र अनिरुद्र राना रहेका छन्।
बिएल संवाददाता - कञ्चनपुर
उनले यौनाङ्गमा घाउ भएको अवस्थामा मृत भेटिएकी छोरी बलात्कृत भएकी होइनन् भनेर पत्याउनै नसकिने उल्लेख गरे। र, प्रश्न गरे, ‘के .....२६ जस्तै रातभरि होटलमा सुतेर आएपछि मात्र बलात्कार भएको हुने हो?’
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्रीले भने, ‘विकास आयोजनाका काममा हामी सबैले उच्च प्राथमिकता दिनुपर्छ। सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै गएको छ। तसर्थ, यो बेथिति अन्त्य गर्न गम्भीरतापूर्वक लाग्नुस्।’
बिएल संवाददाता - काठमाडौं
पोख्रेलको शवको पोष्टमार्टम काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा गत बुधाबर गरिएको थियो। प्रहरी स्राेतका अनुसार पोष्टमार्टम रिपाेर्टमा उनको बलात्कार नभएको पाइएको हो।
बिएल संवाददाता - चितवन
‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्।
बिएल संवाददाता - काठमाडाैं
लुम्बिनी बौद्ध विश्वविद्यालयको १५औँ सभा बैठकमा आज कुलपति एवम् प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्तिको सन्देश प्रवाहमा विभन्न समुदाय र विश्वविद्यालयको अहम भूमिका हुनुपर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेदरल्याण्ड्समाथि नेपालले ६ विकेटकाे जित निकालेकाे हाे। नेदरल्याण्ड्सले दिएकाे १२१ रनकाे लक्ष्य नेपालले १५.२ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्याे।
बिएल संवाददाता - काठमाडाैं
शनिबार गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा गृहमन्त्री श्रेष्ठले रेमिट्यान्स भित्रियाे भन्दैमा खुसी हुनुपर्ने अवस्था नरहेकाे बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेदरल्याण्ड अन्तिम ओभरकाे तेस्राे बलमा १२० रन बनाएर अलआउट भयाे।
बिएल संवाददाता - काठमाडाैं
त्रिकोणात्मक टी-२० सिरिजको निर्णायक खेलमा नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएका छन्।
बिएल संवाददाता - काठमाडौँ
रगत बगाएर जमिनरातो पार्ने हाम्रो गोर्खाहरूको योगदान अतुलनीय छन्। त्याे समयमा ज्ञानी होइन, मात्रै बहादुर चाहिएका थिए। हाम्राे पूर्खाले आफ्नो ज्यानको बाजी लगाएर भारत आमालाई ब्रिटिश शासनकालबाट छुटकारा दिलाएका थिए। कति सहिद भए। कतिले सन्ता गुमाए। कतिले आफ्नो पतिलाई गुमाए।
बिएल संवाददाता - असम
सर्वोच्चले शुक्रबार जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णय फाइल झिकाउन आदेश दिएको छ। न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको इजलासले निर्णय फाइल झिकाउन आदेश दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए।
बिएल संवाददाता - काठमाडौं
‘चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन्। यी देशका लागि महत्वपूर्ण उपलब्धिहरू हुन्।’
बिएल संवाददाता - चितवन
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टाे एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४ गते हुने दुई खेलका लागि प्रारम्भिक चरणमा ३३ खेलाडी छनोट गरेका हुन्। नेपालले आगामी चैत ८ गते घरेलु मैदानमा खेल्नेछ भने चैत १४ गते बहराइनमा खेल्ने तालिका छ।
बिएल संवाददाता - काठमाडौं
आजको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालयले संघीय संसद् सचिवालयलाई जनाकारी गराएको हाे।
बिएल संवाददाता - काठमाडौं
नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएपछि नेपालले ३ रनले खेल जितेको हो।
बिएल संवाददाता - काठमाडाैं
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८० रन बनाएको हो।
बिएल संवाददाता - काठमाडौं