सय दिनको रफ्तारमा ‘प्रश्न’हरूबाट टाढा-टाढा भागिरहेका रवि
सय दिने फेहरिस्त सुनाइसकेपछि पनि शुक्रबार पत्रकारहरूलाई उनलाई एकपछि अर्को प्रश्न गरिरहे। तर, उनले त्यसको जवाफ फर्काउँदै फर्काएनन्। केही राजनीतिक सवालजवाफ भने उनले मज्जैले गरे। तर, उनको नाम मुछिएका धेरै प्रश्नहरूबाट तर्किएर हिँडे।
जीवन डाँगी - काठमाडाैं