चुनावको परिणामलगत्तै राहुल गान्धीलाई अदालतको सफाइ
चुनावभन्दा करिब एक वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पाटी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएपछि विपक्षी नेता राहुल गान्धीविरुद्ध मुद्दा दायर भएको थियो। त्यही आरोपमा राहुलको सांसद पनि केही दिनका लागि निलम्बन गरिएको थियो।
बिएल संवाददाता - काठमाडाैं