पाकिस्तानविरुद्ध भारत ११९ रनमै अलआउट
आइसिसी टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई १२० रनकाे लक्ष्य दिएकाे छ। अमेरिकास्थित न्युयाेर्कमा टस हारेर पहिले ब्याटिङ गरेकाे भारत १९ ओभरमा ११९ रन बनाएर अलआउट भयाे।
बिएल संवाददाता - काठमाडाैं