मङ्गलबार, २२ सेप्टेम्बर २०२६

काठमाडौँका पेट्रोल पम्प बन्द, सर्वसाधारणलाई सास्ती

निजी पेट्रोल पम्प बन्द हुँदा सरकारी पम्पमा भिड बढ्न थालेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा इन्धन हाल्न सवारीसाधनको लाइन लाग्न थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टि–२० विश्वकप : बंगलादेशसँग नेपाल पराजित

टि–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। यससँगै नेपालको विश्वकप यात्रा जितविहीन भएर टुंगिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टी-२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो बलर बने सन्दीप

नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन्। सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन्। योसँगै उनी टी-२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन्। उनले ५४ टी-२० आई खेलमा १०० विकेट पूरा गरेका हुन्। छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नक्कली लाइसेन्स वितरण गर्ने उप-सचिवसहित पाँच जना पक्राउ

पक्राउ पर्नेमा उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, सुवास पौडेल, दिलिपकुमार साह र राजेश लम्साल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बजेटका विषयमा सत्तारुढ दलभित्र असन्तुष्टि छ तर समीकरणमा कुनै समस्या छैनः गृहमन्त्री लामिछाने (अन्तर्वार्ता)

कतिपय सन्दर्भमा कर्मचारीतन्त्रका समस्याले पनि असन्तुष्टि आएका हुन सक्छन् तर सत्ता समीकरणमा कुनै समस्या आएको परिस्थिति होइन। हामी देखिएका समस्याका विषय लुकाउनु हुँदैन, बाहिर ल्याउनुपर्छ, हामीसँग आफ्ना कामकै सवालमा असन्तुष्टिका विषय छन्। हामीले जनताका अपेक्षाबमोजिम अझै काम गर्नुपर्छ। त्यसकारण यस्ता विषय आएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारकाे निर्णयविरुद्ध सर्वोच्चमा रिट

आइतबार अधिवक्ता विमल पोखरेलले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारकाे निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नविकरण हुन नसकी सामाजिक सुरक्षा भत्ताबाट ठूलो संख्यामा लक्षित समूह बञ्चित हुने रिटमा उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिन्द्र राय यादवलगायतका नेताहरूलाई नेसपाले गर्‍याे निष्काशन

महिन्द्ररायसहित गंगानारायण श्रेष्ठ, रमेश प्रसाद यादवलगायतका सदस्यहरु पार्टीको सदस्यबाट हटाएकाे नेसपाले एक परिपत्र जारी गरेर जानकारी गराएकाे छ। पार्टीको पदाधिकारी तथा केही सदस्यहरु पार्टीको विधानविपरीत गतिविधिमा लागेकोले हटाइएकाे नेसपाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कहिलेसम्म चल्छ तराईमा तातो हावा?

आगामी ४ दिन देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाे छ। भाेलिदेखि ६ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कृषि सहकारीकाे ९४ करोड बढी रकम हिनामिना, अध्यक्षसहित चार जना पक्राउ

कृषि सहकारीबाट २ हजार ५ सय ३१ बचतकर्ता पीडित भएको देखिएको र २ अर्ब ८० करोड निक्षेप रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। जसमध्ये ५ सय ६६ जनाले रु ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको उजुरी प्राप्त भएको भट्टराइले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

११ महिनामा सरकारको विकास खर्च ४४ प्रतिशत मात्रै

चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो। सोमध्ये चालु शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकामा जेठ मसान्तसम्ममा रु आठ खर्ब २२ अर्ब ८० करोड ९३ लाख बराबर खर्च भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रृङारिक आरती

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित प्रसिद्ध शक्तिपीठ अम्बिकेश्वरी मन्दिरमा शनिबार राति श्रृङारिक आरती गरिँदै । मन्दिरमा हरेक शनिबार श्रृङारिक आरती गरिन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खर्च कटौतीको प्रस्ताव प्रस्तुत

काठमाडौँ, २ असार : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टी-२० विश्वकप: नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै

सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टापू निल्दैछ समुद्रः भाग्दैछन् टापूबासी

चर्को गर्मी, डरलाग्दो आँधी र टापूमा पानीको सतह बढ्दैजाँदा हजाराैँ आदिवासीलाई उनीहरूकै मूलथलोमा स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन्। ७२ वर्षअघि कार्टी सुग्तुपु टापूमा जन्मिएका लोपेजले भने, ‘हामीहरू निकै दुःखी छौँ। किनभने यो टापू हरायाे भने हाम्रो हृदयको एउटा अंश र हाम्रो संस्कृति पनि हराउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - पानामा

टुँडिखेलमा भूमे पर्वको रौनक, मन्त्रीदेखि कलाकारसम्म सहभागी (तस्बिरहरु)

शनिबार टुँडिखेलमा प्रकृतिकाे पूजा गर्दै भूमे पर्व मनाउन सुरु गरिएकाे हाे। नेपाल मगर संघ केन्द्रीय समितिकाे आयाेजित पर्व साेमबारसम्म चल्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उखरमाउलो गर्मीबाट बच्चालाई कसरी जोगाउने?

गर्मीका कारण बालबालिकाहरूमा धेरै थकान हुने, हातखुट्टा फर्किनेजस्ता असरहरू देखिन सक्छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार यस्ता लक्षण देखिए बालबालिकालाई तुरुन्तै अस्पताल पुर्‍याउन अपिल गरिरहेको छ।

मिनु गोले

मिनु गोले - काठमाडाैं

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित, सुपर-एटबाट बाहिरियाे

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालको शानदार बलिङ, दक्षिण अफ्रिकाद्वारा ११६ रनको लक्ष्य प्रस्तुत

अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप क्रिकेटः नेपालले टिस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने

आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डि’अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध भिड्दैछ। वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको छ। नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने हुन लागेका हुन्। नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ। दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ