त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ
]त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
]त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपालको राजनैतिक स्थिरताका लागि वैचारिक धरातलमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भैसकेको छ। यसका लागि कांग्रेसले वामपन्थी एजेण्डामा राजनीति गर्न छोडेर दक्षिणपन्थी एजेण्डासहित दक्षिणपन्थी कमाण्ड सम्हाल्नु पर्छ। त्यसो गर्न कांग्रेस संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रजस्ता दक्षिणपन्थी एजेण्डा बोक्न पनि तयार हुनुपर्ने हुन सक्छ।
बिएल संवाददाता - अमेरिका
बाँकेका पानी उद्योगहरूले बदमासी गरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले गरेको अनुगमनमा पानी उद्योगहरूले बदमासी गरेको पाइएको हो।
बिएल संवाददाता - बाँके
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलले बिक्री गरेको सेयर रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश पुरुषेत्तमप्रसाद ढकालको इजलासले यस्तो आदेश जारी गरेको हो।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतले मृतक आरती साहका श्रीमान मोतिबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ। उच्च अदालत जनपुरको आदेशलाई बदर गर्दै थुनामा पठाउन आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं
‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ। अहिले पनि अभियान रोकिएको छैन’, प्रधानमन्त्री दाहालले भने, ‘भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ।’
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस भएकी सारङ्गा सुवेदीविरुद्ध संसदीय सुनाइ समितिमा उजुरी परेको छ। सिफारिस भएका ६ जना न्यायधीशमध्ये सुवेदीकाविरूद्धमा उजुरी परेको हो।
बिएल संवाददाता - काठमाडौं
संघीय संसद सचिवालयमा कर्मचारीबीच लफडा हुँदा हात हालाहाल भएको विषय बाहिर आएको छ। मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरे र शाखा अधिकृत सिर्जना तण्डुकारबीच लफडा भएको सचिवालय स्रोतले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माकाअनुसार समितिको सदस्यमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, बाबुराम भण्डारी र आइक्यानक अध्यक्ष सुजनकुमार काफ्ले छन्।
बिएल संवाददाता - काठमाडौं
सुरुवातका दिनमा मन्त्री र निगमका कार्यकारी अध्यक्ष अधिकारीबीच सम्बन्ध त्यति नजम्दा त्यो योजना त्यत्तिकै रह्यो। तर जब मन्त्रीले आफूले भनेअनुसार निगमले जहाज किन्नुपर्ने कुरालाई अघि बढाउन चाह्याे त्यो बेला उनले निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग सम्बन्ध बनाउन अघि सरे।
बिएल संवाददाता - काठमाडौं
म त्यहाँ पुग्दा प्रमाणहरू लुकाइसकिएको थियो। धेरै जसो प्रमाणहरू तोडमोड गरिएका थिए। अझै पनि त्यो घटना हेर्ने हो भने अझै पीडितहरूलाई न्याय भएको छैन।
बिएल संवाददाता - काठमाडौं
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडौं
समितिको आजको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे जानकारी गराउने पत्र प्राप्त भएको उपलब्ध भएको थियो। यो कारोबार शङ्कास्पद देखिएकाले प्राधिकरणले सुक्ष्मरूपमा अध्ययन थालिसकेको पनि अध्यक्ष खनालको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं
ओठमा लाली छ। आँखामा गाजल। कानमा मुन्द्रि छ। अनुहार उस्तै देखिन्छ। अर्थात् दुई अनुहार उस्तै छन्। उनीहरू दुबै महिला भएको महिचान गर्न गाह्रो छैन।
बिएल संवाददाता - काठमाडौं
बुधबार दिउँसो भएको आगलागीमा परी घाइते भएका स्थानीय ३० वर्षीय दिपक मण्डलको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडौं
‘मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु। वर्तमान सरकार गठन भएको एक वर्ष पूरा हुँदैछ। अर्को वर्ष नयाँ सुरुआत गर्नुपर्ने छ। जसले जनतालाई नयाँ भरोसा दिन सकोस्, म त्यसको खोजीमा छु’, प्रधानमन्त्रीले भने।
बिएल संवाददाता - काठमाडौं
शेयर खरिद-बिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको बताएको छ।
बिएल संवाददाता - काठमाडौं
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ। मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
निर्वाचन आगामी डिसेम्बर १६ मा ब्यालेटबाटै गरिने जनाइएको छ। आउँदो दुई वर्षे कार्यकालका लागि वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्व महासिचव कमल सत्यालको उम्मेदवारी परेको छ।
बिएल संवाददाता - काठमाडौं
रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका सोती गाउँमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएकोघटनमा २३ जनालाई जन्मकैदको फैसाला सुनाएको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .