कर्णाली पुलमा ट्रकमाथि आगलागी (भिडियाे)
कैलालीकाे चिसापानीस्थि कर्णाली पुलमा ट्रकमा आगलागी भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको इलेक्ट्रोनिक सामान बोकेको ट्रकमाथि आगलागी भएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं