घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला, श्रीमान बेहाेस
सिरहाको गोलबजार नगरपालिका- ६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षिय अनिताकुमारी साहको धारीलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
बिएल संवाददाता - सिरहा