बाढीले पानीको मुहान बगाएको डेढ वर्षपछि बागबजारका घरकै आँगनमा धारा
पानीको राम्रो प्रबन्ध हुँदा नाग्म–गमगडी सडक भएर राराताल जाने पर्यटकलाई पनि सहज भएको छ। बागबजारका २२ घरधुरी छन्। सबैमा खानेपानीको धारा पुगेको छ।
बिएल संवाददाता - जुम्ला