प्रचण्ड सरकारकाे एक वर्षे उतारचढाव: ठुलै गर्जन, थाेरै आर्जन
उनी प्रधानमन्त्री भएदेखि भ्रष्टाचारविरुद्ध निर्मम हुने बताउँदै आएका छन्। जसमा उनले केही भ्रष्टाचारका फाइलहरु पनि खोले। भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा पठाए।
बिएल संवाददाता - काठमाडौं