रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्न कांग्रेसकाे माग
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ आएसँगै कांग्रेसले प्रमाण प्रशस्तै रहेको दाबी गर्दै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो।
बिएल संवाददाता - काठमाडौं