गगन थापाकाे प्रश्न- सहकारी ठगीमा मुछिएका गृहमन्त्रीबाट निष्पक्ष छानबिन हुन्छ भनेर कसरी विश्वास गर्ने?
आफू सत्तापक्षमा रहँदा पनि दोषीलाई कारबाही गर्नुपर्ने बोलेर प्रतिपक्षीलाई सहयोग गरेको भन्दै उनले गृहमन्त्री लामिछाने दोषी र निर्दाेष अनुसन्धानले गर्ने भएकाले छानबिन गर्ने वातावरण बनाउन लाग्नुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं