इतिहासकै ठूलो अनुसन्धान यो सरकारले गर्याे : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल हादाल ‘प्रचण्ड’ भिआइपी (ठुला नेता)हरूमाथि अनुसन्धान गरेपछि जनताको लोकतन्त्रप्रति भरोसा बढेका बताएका छन्। आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं