देउवा र प्रचण्डलाई बयानका लागि पत्र, त्यसपछि ओलीलाई
आयोगले उनीहरूलाई बयानकै शैलीमा प्रश्नहरू पठाएको हो। त्यसका आधारमा उनीहरूले आयोगलाई लिखित जवाफ बुझाउने छन्।
बिएल संवाददाता - काठमाडाैं
आयोगले उनीहरूलाई बयानकै शैलीमा प्रश्नहरू पठाएको हो। त्यसका आधारमा उनीहरूले आयोगलाई लिखित जवाफ बुझाउने छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रत्यक्षदर्शीका अनुसार चालकले मदिरा सेवन गरेको अवस्थामा गाडी चलाइरहेको देखिएको थियो। घटना लगत्तै कार चालक गाडी सहित फरार भएका छन्।
बिएल संवाददाता - हेटौंडा
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ,’ उनीहरूले विज्ञप्तिमा भनेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार तिलोत्तमाको योगीकुटीस्थित एक कार्यकर्ताको घरमा केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलसँग ६ घण्टा लामो वार्तापछि घिमिरे विभिन्न सर्तमा एमाले फर्किन तयार भएका हुन्।
बिएल संवाददाता - रुपन्देही
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित भएको जानकारी गराएका छन्।
बिएल संवाददाता - काठमाडौं
भर्खरै निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा रुपन्देहीका एकजना पनि उम्मेदवार नपरेपछि नेताहरू काठमाडौंमै आएर असन्तुष्टि जनाएपछि पौडेल जिल्ला झरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
कालिकोटबाट प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको केन्द्रीय सदस्य प्रेमबहादुर सिंहले बताए।
बिएल संवाददाता - काठमाडौं
रास्वपा सभापति रवि लामिछानेले फागुन २१ को चुनाव आउनु धेरै पहिलै नै एमाले अध्यक्ष के पी ओलीलाई पछाडि छोडेका छन् । ओलीले आफ्नो गृहजिल्ला झापाका ९ जना मात्र समानुपातिक सूचीमा चढाउँदा रविले भने २१ जनाको नाम समावेश गरेर यो विजय हासिल गरेका हुन् ।
बिएल संवाददाता - काठमाडौं
भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठिन जाँचबुझ आयोगले तत्कालिन गृहमन्त्री लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आरोपतिहरूलाई धरौटीमा छोड्ने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ।
बिएल संवाददाता - काठमाडौं
आयोगले बुधबार लेखकसँग सिंहदरबारमा ४ घण्टा पुरक बयान लिएको हो। यसअघि पुस १४ गते लेखक आयोग पुगेर २ घण्टा बयान दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
विशेष महाधिवेशन पक्षधरले बुधबार भृकुटीमण्डपमा पुगेर हल बुकिङ गरेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन्।
बिएल संवाददाता - काठमाडौं
बिहिबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जाँचबुझ आयोगका प्रमुख गौरीबहादुर कार्कीले ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको बताए।
बिएल संवाददाता - काठमाडौं
१४–१६ डिसेम्बरमा एमाले महाधिवेशन गर्यो जसमा केपी शर्मा ओली लगातार तेस्रो पटक अध्यक्ष चुनिए। यता, २०२६ को चुनावका लागि ११४ दल दर्ता भए। निर्वाचन आयोगले ११४ दललाई चुनावमा भाग लिन स्वीकृति दियो, जसले विविध विकल्प र नयाँ राजनीतिक शक्ति उदय भइरहेको छ भन्ने देखायो। डिसेम्बरमा नै सहकारी ठगी मुद्दामा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछाने थुना मुक्त भए। कुलमान घिसिङ,रवि लामिछाने र बालेन शाहबीचको एकता प्रमुख चर्चाको विषय बनेको छ।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार बिहान पौने २ बजेतिर उक्त घटना भएको हो। गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको छ। घटना सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा भएको हो।
बिएल संवाददाता - काठमाडाैं
जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक तथा आर्थिक वातावरण थप संवेदनशील बनेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए ।
बिएल संवाददाता - काठमाडाैं
विशेषगरी मधेसमा ‘धोती दिवस’ मनाइँदै आएको सन्दर्भमा उनले धोती र टोपीलाई एक–अर्काविरुद्ध उभ्याउनु गलत भएको बताए। धोती मधेसको मात्र नभइ, हाम्रो वैदिक सनातनी साझा पोशाक भएको उनको जिकीर छ। जन्मदेखि मृत्युसम्मका संस्कारमा धोतीको महत्व भएको कुरा स्मरण गर्दै उनले धोतीलाई हेयको दृष्टिले हेर्नु जघन्य अपराध भएको बताए।
बिएल संवाददाता - काठमाडाैं
आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा बिहीबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका उपाध्यक्ष तथा लुम्बिनीका प्रभावशाली नेता विष्णु पौडेल रुपन्देहीमा एकपछि अर्को झट्का लागेपछि चुनाव नलड्ने मनस्थितिमा पुगेका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .